सीपमूलक तालिमको अन्तरवार्ता स्थगन सम्बन्धी सूचना
मन्टेश्वरी आधारभूत
सीपमूलक तालिमको अन्तरवार्ता स्थगन सम्बन्धी सूचना।
यस व्यावसायिक प्रशिक्षण केन्द्र बुटवल, रुपन्देहीबाट मिति २०८३/०५/११ गते निःशुल्क सीपमूलक तालिम सञ्चालनको लागि आवेदन सम्बन्धी प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/०२ गते र मिति २०८३/०६/०५ गते मन्टेश्वरी आधारभूत सीपमूलक तालिमको सञ्चालन हुने भनिएकोमा प्रशिक्षार्थी छनोट सम्बन्धी अन्तरवार्ता कार्यक्रम प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।